BREAKING NEWS

Sunday, October 2, 2016

सृजनशिल अपाङ समाजको शुभकामना आदानप्रदान


भीमपाणि बराल
लेखनाथ,१६असोज।

सृजनशिल अपाङ समाज लेखनाथले आईतबार विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बोल्दै लेखनाथ नगरपालिकाका कानुनी सल्लाकार राममणि अधिकारीले चाडवाड लाई तड्क भड्का रुपमा नमाई मौलीक सस्कृतीको रक्षाका लागि मनाउन आग्रह गरेका थिए।

सृजनशिल अपाङ समाज लेखनाथका अध्यक्ष चुडामणि तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा सृजनशिल अपाङ समाजका केन्द्रिय अध्यक्ष जगन्नाथ सुवेदी,महासचिव नवराज अधिकारी,सामाजिक परिचालक संयोजक जानुका पराजुली,सस्थाका सदस्य उमनाथ पौडेल,नारी बिकास सस्थाकी अध्यक्ष सिता पौडेल लगाएतले आ आफनो भनाई राखेका थिए।

सस्थाका सचिव कृष्णप्रसाद लामिछानेले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लोकनाथ भटराईले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .