BREAKING NEWS

Monday, October 17, 2016

दार्चुलामा ४ रेक्टर स्केलको भूकम्प



बैतडी, १ कात्तिक/दार्चुलामा सोमबार बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्र सुुर्खेतले दिएको जानकारी अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .