BREAKING NEWS

Thursday, October 6, 2016

रिठेपानीमा सरसफाइ कार्यक्रम सम्पन्न


लेखनाथ, २० असोज

आफ्नो टोल आफै सफा गरौं , स्वच्छ वातावरण बनाऔं, स्वस्थ्य रहौं भन्ने मुल नाराका साथ भुपु सैनिक क्लबका अध्यक्ष सुवेदार मेजर जङ्ग बहादुर गुरुङको नेतृत्वमा भुपु सैनिक क्लब परिवार , आमा समुह, राइजिङ स्टार युवाक्लब र टोल विकास संस्थाहरु मिलेर लेखनाथ २ रिठपानीमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा फोहोरको वर्र्गीकरण गरी उचित व्यवस्थापन समेत गरिएको थियो । 

स्थानीयहरुको सहभागीतामा सुरु भएको अभियान अन्तरगत रिठेपानी वरपर वाटोको दायाँ वायाँ रहेका फोहोर झाडी हटाई सरसफाई गरिएको थियो । े चाडवाडको समयमा आउने आगन्तुक तथा आफन्तजनहरुको स्वागत र सरसफाईका बारेमा जनचेतना फैलाउने उदेस्यले हरेका वर्ष जस्तै यस वर्ष पनिसरसफाई अभियान संचालन गरिएको थियो 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .