BREAKING NEWS

Wednesday, October 26, 2016

लेखनाथ पत्रकार मञ्चको भेला बिहीबार

लेखनाथ, ०९ कार्तिक
लेखनाथ पत्रकार मञ्चको आयोजनामा लेखनाथ नगरपालिका साविक भरतपोखरी गाविस सहित र कास्की क्षेत्र न १ स्थायी घर वा जन्मस्थान भई पत्रकारीताको क्षेत्रमा कार्यरत संचारकर्मीहरुको भेला सुर्योदय पाटी प्यालेस लेखनाथ ७ तालचोकमा बिहीबार हुने भएको छ।

भेलामा विधान मस्यौदा समिति गठन , दर्ता प्रक्रिया, तयार पारिएको विधान माथि छलफल, मञ्चकोपुनर्ग ठन लगायतका विषयमा छलफल हुने अध्यक्ष भीमपाणि बरालले जानकारी दिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .