BREAKING NEWS

Monday, October 17, 2016

सात ताल संरक्षण समिति गठन


लेखनाथ,१ असोज।
लेखनाथमा रहेका सात तालको संरक्षण र विकासका लागि ऋषिराम त्रिपाठीको अध्यक्षतामा नौ सदस्यीय सात ताल संरक्षण समिति गठन गरिएको छ। 
लेखनाथमा रहेका सातै वटा तालको प्रतिनिधित्व हुने गरि गठित तदर्थ समितिको सचिवमा हरिप्रसाद अधिकारी रहेका छन् भने समितिको सदस्यमा दिननाथ ढकाल,रामजी लामिछाने,कुलप्रसाद अधिकारी,मेघराज भण्डारी,सुर्यनाथ भण्डारी र भरतराज न्यौपाने रहेका छन् ।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .