BREAKING NEWS

Monday, September 26, 2016

बेगनासताल वातावरण संरक्षण समितिमा तिवारी


लेखनाथ, १० असोज

बेगनासताल वातावरण संरक्षण तथा समाज विकास समिति लेखनाथ ९को प्रथम साधारण सभाले आगामी कार्यकालका लागि केशबराज तिवारीको अध्यक्षतामा ११सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्वत रुपमा गठन भएको समितिको उपाध्यक्षमा हरिप्रसाद तिवारी,सचिवमा देबेन्द्ररमण तिवारी,कोषाध्यक्षमा सुर्य कुमारी बञ्जरा र सह सचिवमा तारानाथ तिवारी रहेका छन् भने नव गठित समितिको सदस्यहरुमा चिरञ्जीवि तिवारी,सोमलाल तिवारी,रामप्रसाद वास्तोला,गायत्री ढकाल,सावित्री भण्डारी र सुकबहादुर तिमिल्सेना रहेका छन्।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारीले विकास निर्माणका लागि स्थानीयबासी र सामाजीक संघ सस्थाको सहयोग अपरिहार्य भएको बिचार राखेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .