BREAKING NEWS

Saturday, September 3, 2016

रेडगोल्ड इन्टरटेनमेन्टद्धारा तालचोकमा कन्सर्ट

लेखनाथ, १८ भदौ
रेडगोल्ड इन्टरटेन्टमेन्टले नेपालीहरुको महान पर्व हरितालिका तिजको अवसरमा भाद्र १८ गते लेखनाथ ७ तालचोकमा खुला लाइभ कन्सर्टको आयोजना गरेको छ । सो कन्सर्टमा स्थानिय ख्याति प्राप्त तथा चर्चित पपगायकहरु अलविन थापा र आर के खत्री , प्रज्वल भित्रिकोटी , माया पुन , हास्यकलाकार बज्रराज अधिकारी तथा चचित व्याण्ड डि मर्ज र सैनिक सेभर , संकल्प व्याण्ड तथा म्युजिक व्याण्ड र म्युजक मञ्चको जोडदार प्रस्तुति रहेको कार्यक्रम रेडगोल्डका अध्यक्ष रोशन कोइरालाको सभापतित्व तथा विकल न्यौपाने र विशाल सुनारको सन्चालमा भएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .