BREAKING NEWS

Thursday, September 29, 2016

राम सीता मन्दिरबाट मूर्ति चोरी


लेखनाथ, १३ असोज

लेखनाथ ११ वेगनासताल नजिक काउराकोबोट स्थित गत वर्ष मात्र निर्माण गरिएको एक वर्ष नहुँदै रामसिता मन्दिरबाट बुधबार अपरान्ह करिब ४ बजेको समयमा राम सिता र लक्ष्मणको मूर्ति चोरी भएको छ । एक स्थनियबासीले रामको मूर्ति खेतमा फेला पारेका थिए । ४० हजार बराबरको सीता र लक्ष्मणको मूर्ति  फेला नपरको स्थानिय धु्रवराज त्रिपाठीले बताएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .