BREAKING NEWS

Monday, September 26, 2016

लेखनाथ नगरपालिकामा दमकल


स्थानीय विकास मन्त्रालयबाट भारतीय सरकारको सहयोगमा लेखनाथ नगरपालिकामा दमकल भित्रिएको छ। नगरपालिकामा दमकल आए पनि संचालन हुन भने केही समय लाग्ने भएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .