BREAKING NEWS

Sunday, September 18, 2016

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशकर पालिखे विजयी



पोखरा, २ असोज

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वशकर पालिखेले विजयी भएका छन् ।

पालिखेले निकटतम प्रतिद्धन्दी देव क्षेत्रीलाई करिब एक सय ५ मतले पछिपार्दै विजयी भए । नारयण कोइराला तेस्रो, हिरा भट्टराई चौथो, ईश्वर कर्माचार्य पाचौ र धनिराम बराल छैटौ भए ।

विश्वशंकर पालिखेले नै पदाधिकारी र सदस्यमा समेत बर्चस्व रोखेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .