BREAKING NEWS

Monday, August 8, 2016

शिरोमणि मार्गका स्थानियहरुवाट बृद्ध बृद्धलाई भोजन


भीमपाणि  बराल
लेखनाथ,२४साउन।
लेखनाथ नगरपालिका वडा नं ६ शिरोमणि मार्गका स्यानियहरुले लेखनाथको श्री कृष्ण  प्रणामी  बृद्ध तथा बालआश्रमका बृद्ध बृदाहरुलाई भोजनदान गराएका छन्।
कृष्ण जन्माष्ठमीको अवसर पारेर शिरोमणि मार्गका १७ घर धुरीले आश्रममा रहेका बृद्धबृदा,सास्कृती समुह र मन्दिर परिसरमा आएको भक्तजनहरुलाई सामुहिक रुपमा भोजन दान गराएको समितीका सदस्य सरदवावु भुजेलले जानकारी दिएका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .