BREAKING NEWS

Tuesday, August 30, 2016

सृष्टिको उपचारमा आर्थिक अभाव


पोखरा, १२ भदौ (समाधान)
कास्कीकोटकी सृष्टि परियारलाई मुटु रोग उपचारमा आर्थिक अभाव भएको छ । कक्षा ९ मा अध्ययनरत १८ वर्षीया सृष्टिको मुटुको दुवै
भल्भ फेर्नुपर्ने चिकित्सकले बताएका छन् । उनको हाल मनमोहन कार्डियोथेरासिस भास्कुलर सर्जरी विभागका प्रमुख डाक्टर भगवान
कोइरालाले उपचार गरिरहेका छन् । कोइरालाका अनुसार सृष्टिको उपचार गर्न ५ लाख रुपैयाँ खर्च लाग्छ । सृष्टिका बुबा ढाकामोहन
परियार र आमा हरिमाया परियारको निधन भइसकेको छ । उनका १ भाइ र २ बहिनी छन् । उनीहरु हाल काठमाडौंमा सानिमासँगै डेरामा
बस्छन् ।

सृष्टिका ठूलोबुबा बलराम परियारले उनको सम्पर्क नम्बर ९८०४१६७२०४ मा सम्पर्क गरेर वा नबिल बैंकको खाता नम्बर १२१००१७५११९३४ रकम जम्मा 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .