BREAKING NEWS

Saturday, August 27, 2016

चिसापानी एकता समाजको अध्यक्षमा गुरुङ्ग


लेखनाथ, १२ भाद्र

कास्कीको रुपाकोट गा.वि.स. चिसापानी घरभई लेखनाथमा बसोवास गर्दै आएका वासीहरुको आम भेलाले केश वहादुर गुरुङ्गको अध्यक्षतामा चिसापानी एकता समाज गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा तारा देवी गुरुङ्ग, सचिवमा शोमवहादुर गुरुङ्ग, कोषाध्यक्षमा मकनसिँह गुरुङ्ग, सह–सचिवमा टिकावहादुर गुरुङ्ग, सह–कोषाध्यक्षमा धनवहादुर गुरुङ्ग रहेका छन् भने समितिको सदस्यहरुमा कृष्णवहादुर गुरुङ्ग ‘क‘, बुद्धिमाया गुरुङ्ग, सुन्दर गुरुङ्ग, शरण गुरुङ्ग, टिकामाया गुरुङ्ग, शुमाया गुरुङ्ग, सहविर गुरुङ्ग, लिलामाया गुरुङ्ग, विकास गुरुङ्ग, पैमादेवी गुरुङ्ग, धनमाया गुरुङ्ग, पंन्चमाया गुरुङ्ग, थिरमाया गुरुङ्ग, राजेन्द्र गुरुङ्ग र कृष्णबहादुर गुरुङ्ग ‘ख‘ रहेका छन् । 
त्यसैगरी सोही भेलाले शेरवहादुर गुरुङ्गको संयोजकत्वमा १९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । चिसापानी एकता समाजका अध्यक्ष शेरवहादुर गुरुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै शिक्षक नयेन्द्रवहादुर गुरुङ्गले आफु जहाँ रहेपनी आफ्नो जन्मस्थलको विकासको लागि सामुहिक भावनाले अगाडी वढ्न आग्रह गरेका थिए भने कार्यक्रमको संचालन सचिव कृष्णवहादुर गुरुङ्गले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .