BREAKING NEWS

Friday, August 12, 2016

टिपरको ठक्करवाट युवकको मृत्यु


लेखनाथ,२८साउन।
लेखनाथ नगरपालिकाको वुढिवजार चोकमा शुक्रवार विहान भएको सवारी दुर्घटनामा एक युवकको मुत्यु भएको छ।
खराने फाँटवाट वुढिबजार चोकमा आउदै गरेको ग १ क २४०२ नम्वरको टिपरले सोही दिशावाट आएको ग १०प ८८५८नम्वरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार लेखनाथ १३ निवासी ३५ वर्षिय विजय गुरुङको मृत्यु भएको हो।


टिपरको ठक्करवाट घाईते भएका गुरुङको पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको छ भने टिपर चालक शिवमन्दिर ६ नवलपरासीका प्रेमबहादुर सुनार र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .