BREAKING NEWS

Monday, August 29, 2016

अमरसिद्ध नमुना उच्च माविले शौक्षिक सत्र २०७३लाई स्वर्णमहोत्सव बर्षका रुपमा मनाउने तयारी


लेखनाथको वडा नं ११ पचभैयामा रहेको अमरसिद्ध नमुना उच्च माविका विद्यार्थीहरु प्रथाना गर्दै र पृष्ठ भुमीमा विद्यालय भवन। उक्त विद्यालयले शौक्षिक सत्र २०७३लाई स्वर्णमहोत्सव बर्षका रुपमा मनाउन लागेको छ।
तस्विर: भीमपाणि बराल

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .