BREAKING NEWS

Thursday, July 14, 2016

लेखनाथ नगरपालिकाले गर्यो सार्वजनिक सुनुवाई ( फोटो फिचर )

लेखनाथ, ३० असार
लेखनाथ नगरपालिकाले बिहिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।
नागरिकहरुलाई प्रभावकारी सेवा दिन नसकेको तथा कर्मचारीहरुको लापरबाही तथा अन्य गुनासोहरूको सनुवाई गर्दै भण्डारीले सेवालाई प्रभावकारी बनाउन विशेष ध्यान दिने लापरबाही सम्बन्धित जानकारी पाए तुरुन्त कारवाही गर्ने लगायतका प्रतिवद्धता व्यक्त गर्नुका साथै सदा सकरात्मक सोचाइका साथ अघि बढेमा सबैको साथले विकास निर्माण कार्यक्रमहरू सम्पन्न गर्न सहज हुने कुरा बताए।

उक्त कार्यक्रममा अनुगमन समिति टोलिको गठन गरिएको थियो। कार्यक्रममा नागरिक, नागरिक सामाज तथा बिभिन्न राजनीतिक पार्टी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



तरंग प्रा. लि.को ब्यबस्थापन तथा सहजीकरणमा लेखनाथ नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो।








Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .