BREAKING NEWS

Thursday, July 14, 2016

काेलेफाट टाेल विकास समितिले गर्यो सरसफाइ कार्यक्रम



लेखनाथ, ३० असार
कास्कीको लेखनाथ नगरपालिकाको वडा नं ७ अवस्थीत काेलेफाट टाेल विकास समितिको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। काेलेफाट टाेल विकास समितिका कार्यसमितिको सक्रियतामा काेलेफाँट र नगरपालिका परिसरमा सरसफाई गरिएको छ।
लेखनाथ नगरपालिकाका प्रमुख लाेकवहादुर भण्डारीको प्रमुुख आतिथ्यता र इन्जिनियर रबिचन्द् घिमिरेकाे बिशेष उपस्थिति रहेको कार्यक्रममा सस्थाका अध्यक्षलाई कुचाे र बाेरा हस्तान्तरण गरि सुरु गरिएको संयोजक तथा काेलेफाट टाेल विकास समितिका सचिव त्रिलाेचन लामिछानेले जनाएका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .