BREAKING NEWS

Thursday, July 14, 2016

पुलको विचमा प्वालः



कास्कीको लेखनाथ नगरपालिका वडा नं ३ को गडुवा खोलामा रहेको जिर्ण पुलको विचमा परेको प्वाल। पृथ्वी राजमार्ग तालचोक अर्घौ खण्डको वैकल्पीक वाटोको रुपमा रहेको पुलको विचमा परेको प्वालका कारण कुनै वेला ठुलै दुर्घटना हुन सक्ने तर्फ सम्वन्धित निकायको ध्यान जानु आवस्यक छ। अर्घौचोक खण्डको वाटो निर्माण कार्य भईरहेकाले उक्त वाटोमा सवारी चाप वढेको देखिन्छ।
तस्विर भीमपाणि बराल

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .