BREAKING NEWS

Sunday, July 24, 2016

साउन १० गते सोमबार नेपाल बन्दको घोषणा



 
पोखरा, ९ साउन / नेकपा माओवादी, राज्यले गरेको बर्बर दमन विरुद्ध भन्दै साउन १० गते सोमबार नेपाल बन्दको घोषणा गरेको छ । माओवादी कास्कीले आइतबार पोखरा र लेखनाथमा ट्क्यासीबाट माइकिङ गर्दै हिडेको छ । सम्पुर्ण सुकुम्बासीहरुको समस्या राज्यले नसुनेको, दवावमा बर्बर दमन गरेको  लगायतका कुरा उल्लेख गदै ट्क्यासीमा माइकिङ गर्दै बन्द आह्वान गरेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .