BREAKING NEWS

Thursday, June 2, 2016

लेखनाथमा सर्वसाधारणमा ट्राफिक नियमबारे जनचेतना जगाउने कार्यक्रममा सक्रिय हुदै ट्राफिक प्रहरीहरू

लेखनाथमा सर्वसाधारणमा ट्राफिक नियमबारे जनचेतना जगाउने कार्यक्रममा सक्रिय हुदै ट्राफिक प्रहरीहरू
फोटो: अमृत श्रेष्ठ
लेखनाथ, २० जेष्ठ
लेखनाथमा ट्राफिक नियमका बारेमा जनतामा जानकारी दिन र जनचेतना जगाउन ट्राफिक प्रहरीले विभिन्न कार्यक्रम गर्दै आएको छ। नागरिकहरुले पनि ट्राफिक नियमको पालनामा ध्यान पुर्याउने हो भने हुदै आएका दुर्घटना र जोखिममा अवस्य पनि कमि आउछ तर बाटो काट्दा जेब्रा क्रसको प्रयोग अझैसम्म पनि गरिएको पाइदैन। ट्राफिक नियमको पालना ध्यानमा राखौं।


Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .