BREAKING NEWS

Monday, June 13, 2016

गोरुले हान्दा मृत्यु


भीमदत्तनगर, ३१ जेठ –
कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आफ्नै घरको गोरुलाई डोरयाउने क्रममा हान्दा ५६ वर्षीया सावित्री रानाको आज घटनास्थलमा नै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालका अनुसार शरीरको बायाँ भागमा सिङले प्रहार गर्दा रानाको घटनास्थलमै मृत्यु भएको हो ।
आवश्यक प्रक्रिया पुरयाएर रानाको शवलाई आफन्तको जिम्मा लगाइसकिएको छ । रासस

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .