BREAKING NEWS

Sunday, June 19, 2016

लेखनाथ नगरपालिकाका कर्मचारीहरुलाई १ दिने सूचना, संचार एवँ प्रविधि तालिम सम्पन्न




लेखनाथ, ५ असार
लेखनाथ नगरपालिका कार्यालयको आयोजनामा लेखनाथ नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई १ दिने सूचना, संचार एवँ प्रविधि तालिम २०७३/०३/०४ गते सम्पन्न भएको छ | 
नगरपालिकाका कर्मचारीहरुको ICT सम्वन्धी क्षमता विकास गर्ने मुख्य उदेस्य का साथ कार्यक्रम संचालन गरिएको थियो | 
दैनिक कार्यमा प्रयोग हुने तथा कार्यालयलाई सूचना प्रविधि मैत्री बनाउन गरिने अभ्यासहरुको बारेमा प्रशिक्षकहरु लेखनाथ न.पा. का ICT इन्जीनियर श्री अशोक द्वारे, पुतलीबजार न.पा का ICT इन्जीनियर श्री गोविन्द पाठक , स्याङ्जा जि.वि.स का ICT इन्जीनियर श्री सुमन बास्तोला र बागलुङ न.पा. का ICT इन्जीनियर श्री इन्द्रजीत कोइरालाले प्रशिक्षण दिएका थिए।




Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .