BREAKING NEWS

Monday, May 23, 2016

सिलिङ्गे कृषि सहकारीको अबलोकन भ्रमण


भीमपाणि बराल
लेखनाथ,१०जेठ।
लेखनाथ नगरपालिका वडा नं ३ कालिका चोकमा रहेको सिलिङ्गे कृषि उत्पादन सहकारी सस्थाले आफना सेयर सदस्यको क्षमता अभिबृद्धमा सहयोग पु¥याउने उदेस्यले तिन दिन अध्यन अवलोक भ्रमण सम्पन्न गरेको छ।
ब्यवसायिक कृषि प्रति सेयर सदस्यहरुलाई प्रोत्साहान गराउने उदेस्यले भ्रमण समितिका संयोजक डम्वर बहादुर रानाभाटको नेतृतवमा निस्कीएको ४६सदस्यी टोलीले नेपालका विभिन्न क्षेत्रमा रहेका सहकारीहरुको अवलोकन गरि फर्किएका थिए।
टोलीले काभ्रे,धुलिखेल हुदै मकवानपुर दामन,हेटौडा र धादिङ हुदै पोखरा फर्किएको थियो। भ्रमण टोलीले तनहुको सत्रसय फाटमा रहेको भटराई गाई फारम,धादिङको तरकारी खेती,काभ्रेको नमुना सुर्य अर्गानिक कफि फर्म,पालुङको आलुखेतीको अवलोकन गरि अन्तरक्रिया समेत गरि एक आपसमा अनुभव साटासाट गरिएको सस्थाका ब्यवस्थाक विकास रानाभाटले जानकारी दिएका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .