BREAKING NEWS

Saturday, May 7, 2016

रोट्याक्ट लेखनाथद्धारा सरसफाई

लेखनाथ २५ वैशाख

रोट्याक्ट क्लव लेखनाथको आयोजनामा शनिवार एक कार्यक्रम गरी कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थल क्षेत्रको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । रोट्याक्ट क्लवहरुको राष्ट्र व्यापी कार्यक्रम अन्तर्गत राष्ट्रिय सम्पदा क्षेत्रमा

सरसफाई गरीएको क्लवका अध्यक्ष सन्दिप ढुंगानाले जानकारी दिए । करिव १३ जना सदस्य र स्थानियको सहभागीमा सम्पन्न

सफाई कार्यक्रमले सफा लेखनाथ निर्माण गर्न थप टेवा पुर्याउने क्लवका सचिव सुजन न्यौपानेले वताए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .