BREAKING NEWS

Tuesday, May 31, 2016

भोलि निजामती कर्मचारीलाई बिदा


काठमाडौं १८ जेठ । सरकारले बुधबार निजामती कर्मचारीहरुलाई बिदा दिएको छ । निजमती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन परेकाले उक्त दिन बिदा दिइएको हो ।

गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार जेठ १९ गते निजामती कर्मचारीलाई मात्र सार्वजनिक बिदा दिइएको जनाएको छ । अधिकांश सरकारी कार्यालयहरु निजामती सेवाकै कर्मचारीबाट सञ्चालित हुने भएकाले बुधबार धेरैजसो कार्यालय बन्द रहने छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .