BREAKING NEWS

Tuesday, May 31, 2016

लेखनाथ रंगशालाको तयारी पुरा


लेखनाथ, जेष्ठ १८
लेखनाथ -१ भण्डारढिकमा निर्माण गरिएको लेखनाथ रंगशाला तयार रहेको आदर्श युवा क्लबका अध्यक्ष लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । फुटबल खेल मैदान, रंनिंग ट्रयाक,  पाराफिट, तयार गरिएको छ । सो रंगशालाको यही जेष्ठ २२ गते समुद्घाटन हुदै छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .