BREAKING NEWS

Tuesday, April 5, 2016

रामनवमी तथा चैते दशैं मेला तालवेशीमा हुने।

 चैत्र २४, लेखनाथ
लेखनाथको तालवेशीमा वैशाख ३ र ४गते विविध कार्यक्रम गरिने भएको छ। कार्यक्रम संगम युवा क्लबले आयोजना गर्ने सो कार्यक्रममा भलिबल प्रतियोगिता , छेलो प्रतियोगिता, झाँकी प्रदर्शनी प्रतियोगिता, भाले जुधाई प्रदर्शनी, कृषि तथा पशु परामर्श साथमा लोक गित प्रतियोगिता मुख्य आकर्षण रहेका छन्।

रामकोट उच्च मा. विको भवन निर्माणार्थ सो कार्यक्रम गरिएको कार्यक्रम संयोजक तारानाथ सुवेदीले जानकारी दिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .