BREAKING NEWS

Friday, April 8, 2016

नेवारी भाषाको कक्षा संचालन

भीमपाणि बराल
लेखनाथ,२६चैत।
नेवारी भाषा र सस्कृतीको संरक्षण गराउने उदेश्यले नेवाः खल शिसुवाले एक महिने नेवारी भाषा कक्षा संचालन गरेको छ।
नेवारी भाषा र मौलीक सस्कृतीको रक्षा गर्ने उदेस्यले नेवा ःखल शिसुवाका प्रत्येक घर परिवारका युवा देखि बृद्ध बृदाहरुलाई समेत भाषा र नेवारी सस्कृतीका बाध्यवाजनका बारेमा जानकारी गराईने भएको छ।
नेबाःखल शिसुवाका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा भएको कक्षा संचालन समारोहमा कास्की ल्हाम पुछका अध्यक्ष रामरजक र प्रशिक्षक मधुसुधन जोसीले कला र सस्कृतीको संरक्षण गर्दै जानु पर्नेमा जोड दिएका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .