BREAKING NEWS

Friday, April 15, 2016

लायन्स क्लब लेखनाथमा सुर्य नारायण बराल

चैत्र ३०, लेखनाथ
लायन्स क्लब लेखनाथको वर्ष २०१६÷१७ का लागि नयाँ कार्य समिति चयन गरीएको छ । क्लबका कार्यवाहक अध्यक्ष नवराज खनालको अध्यक्षामा २०७२ चैत्र ३० गते आयोजित चुनाबी कार्यक्रम सम्पन्न भएको थियो । नयाँ कार्य समितिको अध्यक्षमा सुर्य नारायण बराल, निबर्तमान अध्यक्षमा मे.राम प्रसाद गुरुङ्ग, प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा, द्तिय उपाध्यक्षमा उपेन्द्र राज (राजु) सुवेदी, तिृतिय उपाध्यक्षमा बुद्धि प्रसाद बास्तोला, सचिब ज्ञानेन्द्र मोहन भट्टराई, कोषाध्यक्षमा नन्दराज बराल, सह–सचिब दिपक ढुङगना, सह–कोषाध्यक्ष शंकर पौडेल, टेमर कृष्ण प्रसाद लामिछाने, टेलटुइस्टर ई. शंकर लामिछाने, एमजिसिपि कृष्ण प्रसाद तिवारी, पिआरओ बोधराज लामिछाने रहेका छन् ।
      त्यसैगरी डाइरेक्टरहरुमा कृष्ण राज पौडेल, नरभुपाल पौडेल, शैलेन्द्र मोहन भट्टराई, हरि प्रसाद लामिछाने, आनन्द बराल, शेर बहादुर गुरुङ्ग र कृष्ण राज घिमिरे रहेका छन । क्लबले गर्दै आएका उल्लेखनीय कार्यहरुको प्रशंसा र भावी गर्नु पर्ने कार्य उपर पुर्व अध्यक्षहरुले धारणा राखेका थिए भने कार्यक्रम संचालन बुद्धि प्रसाद बास्तोलाले गर्नुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .