BREAKING NEWS

Tuesday, April 5, 2016

अब सरकारले गरिदिन्छ यी रोगको निःशुल्क उपचार


काठमाडौं २३ चैत्र । मुटुरोग, मिर्गौला, क्यान्सर, टाउकोमा ठूलो चोटपटक, ढाडको हड्डी समस्या, पार्किन्सन्स (मांसपेसी लचिलो र स्नायु निस्क्रिय हुने), हाइड्रोसिल, सिकलेसेल एनिमिया र अल्जाइमर्स ।

तपाईं या परिवारको कोही सदस्य यी रोगले ग्रस्त छ र उपारखर्च नपाएर छट्पटिरहनुभएको छ रु अब चिन्ता नलिनुस् । सरकारले तपाईंलाई यीमध्ये कतिपय रोग निःशुल्क उपचार गरिदिन्छ त कतिपयमा भारी आर्थिक सहयोग दिन्छ ।

गरिबी रेखामुनि रहेका नागरिकको उपचारमा सहयोग गर्न स्वास्थ्य मन्त्रालयले देशका एक सयभन्दा बढी अस्पतालबाट यी रोग उपचारमा आर्थिक सहयोग गर्दै आइरहेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .