BREAKING NEWS

Tuesday, April 5, 2016

सैनिक संग्रहालय छाउनीमा आगलागी

National Museum Chhauni photo from website
काठमाडौंः नेपाली सेनाको काठमाडौं छाउनीस्थित सैनिक संग्रहालयमा मंगलबार साँझ आगलागी भएको छ। 

मंगलबार साँझ पौने सात बजेको बिजुली सर्ट भएर संग्रहालयको टीकट काउन्टबार आगो लाग्न सुरु भएको हो ।

काउन्टरमा रहेका कर्मचारी खाजा खान गएको समयमा आगलागी भएपछि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकल खटिएका थिए । 
आगोलाई करिब आधा घन्टाको प्रयासमा नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क निदेर्शनालयले जनाएको छ । क्षतिको विवरण भने आइसकेको छैन । 




Via: Annapurnapost

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .