BREAKING NEWS

Sunday, April 24, 2016

सम्पुर्ण नेपालीहरुको सुख शान्तिको कामना गर्दै स्वस्ती शान्ति पाठ वाचन


लेखनाथ, चैत १३ गगनगौडा, वैशाख १२ गत वर्ष महाभूकम्पमा ज्यान गुमाउने दिवंगत मृत आत्माको चिर शान्तिको कामना गर्दै र यस स्कूलटोल गगनगौडा खण्ड पृथ्वी राजमार्ग अन्तर्गत दिनहुँ हुने सवारी दुर्घटनाको न्यूनिकरण एवं सम्पुर्ण नेपालीहरुको सुख शान्तिको कामना गर्दै यस स्कूलटोल सुधार समितीका सम्पुर्ण वासिन्दाहरुले गोगन उच्च मा. वि. प्राङणमा स्वस्ती शान्ति पाठ वाचन ७ जना व्राम्हणले वैधिक पाठ एवं होमाधी गरी सम्पन्न गरिएको छ । पाठ वाचन पश्चात भत्तालुहरुलाइ प्रसाद वितरण साथै भजन र्किर्तन गरिएको थियो । यस कार्यक्रमको संयोजन स्कूल टोल सुधार समितीका अध्यक्ष श्री राजु खत्रीले गर्नृभएको थियो । 
यस क्षेत्रमा गोगन उच्च मा.वि. मा अध्ययन गर्नै वाल वालिका , शक्ति ग्यास, गृहलक्ष्मी ग्यास साथै विस्तारित प्लटिङमा वसोवास गर्नेहरुको उच्च चापका र सवारी साधनको उच्च चापका कारण दिनहुँ हुने सानातिना दुर्घटना हुने गर्दछ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .