BREAKING NEWS

Wednesday, April 6, 2016

भौतिक बिकासको लागि सामग्री खरिदमा जि शि का ले कसै सङग सम्झौता नगरेको भन्दै सूचना

जिल्लाका धेरै सामुदायिक विद्यालयहरुमा भौतिक सुधारका कार्यहरु भवन निर्माण, शौचाल निर्माण, भवन मर्मत लगायतका कार्यहरु हुदै छन् । हाम्रा वालवालिकाले पढ्ने र अधिकाम्स समय विताउने भवनहरु सुरक्षित हुनु पर्दछ । 
वालवालिकको सुरक्षामा कुनै सम्झौता हुन सक्दैन । अत राज्यकोषबाट खर्च हुने रकम सदुपयोग गर्न र विद्यालय भवनलगायतका स‌म्रचनाहरु सुरक्षित बनाउने कार्यमा जिल्ला शिक्षा कार्यालयले सचेत समुदायको सहयोगको अपेक्षा गरेको छ।




Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .