BREAKING NEWS

Tuesday, March 8, 2016

शिब मन्दिरको २० औं साधारण सभा सम्पन्न


लेखनाथ–४ देउरालीको देउराली आमा समुहको संरक्षणमा रहेको शिब मन्दिरको २० औं साधारण सभा सम्पन्न भएको छ । साभारण सभामा बोल्दै नेकपा माओवादी कास्कीका पुर्व इञ्चार्ज झलकपाणि तिवारीले असल समाज निर्माणको लागि महिलाहरु अग्रसर हुनुपर्ने बताउनुभयो । 
उहाँले सबै मिलेमा मात्र गाउँ, समाज र राष्ट्रको विकास सम्भब हुनेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा माओवादी कास्कीका पुर्व इञ्चार्ज झलकपाणि तिवारी, समाजसेवि सुर्य मोहन भट्टराई, चन्दादाता दिननाथ बराल र आमा समुहका पुर्व अध्यक्षहरुलाई सम्मान गरीएको थियो । कार्यक्रम आमा समुहकी अध्यक्ष गिता ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .