BREAKING NEWS

Saturday, February 27, 2016

त्रिबेणी कलेजका नव आगन्तुक विद्यार्थीलाई स्वागत


भीमपाणि बराल
लेखनाथ,१५ फागुन।
कास्कीको लेखनाथमा रहेको त्रिवेणी ईन्टरनेश्नल कलेज विद्यार्थी कल्याणकारी समितिले सनिवार एक कार्यक्रमका विच वि वि एस प्रथम बर्षमा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुका लागि स्वागत तथा सम्मान गरेको छ।
विविध सास्कृतीक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा बोल्दै कलेज ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्माले जिवनको लक्ष्य प्राप्तीको लागि विद्यार्थीहरुले असल कुराको सिको गर्दै अध्यान सिलताको बाटो अगाल्दै अगाडी वढ्नु पर्ने सुझाव दिएका थिए।
सोही अवसरमा बोल्दै कम्पनी लिमिटेडका अध्यक्ष राजेन्द्रमणि लामिछानेले सिकाईलाई ब्यवहारीक र जिबन उपयोगी वनाउदै असल चरित्रले विद्यार्थीको भविश्य उज्ज्वल हुने धारणा राखेका थिए भने क्याम्पस प्रमुख यदुनाथ आचार्यले अन्तराष्ट्रिय शिक्षा प्रणालीलाई आत्मसाथ गर्दै कलेजले नयाँ शौक्षीक नीतिलाई अगाडी वढाएको कार्ययोजना प्रस्तुत गरेका थिए।
विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष कमल गौतमको अध्यक्षतामा भएको सो कार्यक्रmममा क्याम्पसका कार्यकारी निर्देशक मधुसुधन सापकोटा,सह प्रध्यापक डिल्लीराम पौडेल,नव आगन्तुक विद्यार्थीहरुको तर्फबाट प्रतिभा पौडेल र बिराज भुर्तेलले आ आफनो धारणा राखेका थिए।
विद्यार्थी कल्याणकारी समितिका सचिव असिम पाण्डे र सह सचिव ऋतु केसीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष प्रदिप आचार्य र धन्यवाद ज्ञापन बरिष्ट उपाध्यक्ष ईन्द्र भुर्तेलले गरेका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .