BREAKING NEWS

Monday, February 15, 2016

राइजिङ्ग स्टारले गर्यो सडक मर्मत

लेखनाथ ३ फागुन
लेखनाथ २ रिठ्ठेपानीमा रहेको राइजिङ्ग स्टार युवा क्लवले अघौंचोकदेखि रिठ्ठेपानी चौतारा सम्मको सडक मर्मत गरेको छ । क्लवका कोषाध्यक्ष विष्णु गुरुङ्गको संयोजकत्वमा वडा नं २ अन्र्तगका मुख्य सडकहरु मर्मतको कार्यलाई अगाडी वढाएको क्लवले विग्रिएको सडक ग्राभेलिङ्ग गरी मर्मतको कार्यलाई अगाडी वढाएको हो । सडक दुर्घटना न्यूनिकरणमा सहयोग पुराउने उद्देश्यका साथ क्लवको आÇनै लगानी ३५ हजार र क्लवका सदस्यहरुको श्रमदानवाट गरी ५० हजार वरावरको लागतमा उक्त वाटो मर्मतको काम भएको क्लवका सचिव श्याम खनालले जानकारी दिएका छन् । क्लवले यसै वर्ष भुकम्प पिडितहरुका लागी सहयोग, वृद्धाश्रम तथा कुष्ट रोगीहरुको सहयोगका लागी कार्यक्रम तथा रक्तदान कार्यक्रम समेत सम्पन्न गरीसकेको छ । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .