BREAKING NEWS

Sunday, February 7, 2016

पत्रकार माथी हातपात


लेखनाथ, माघ २३
नेपाली काग्रेसको क्षेत्र नं १ मा जारी रहेको चुनावमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरीएको छ । त्यहाँ स्थित पुगेका नेशनल एफ एमका संवादाता तथा प्रेस युनियन कास्कीका सदस्य सन्दिप पौडेललाई समाचार संकलन गर्न पुग्दा प्रहरीले जवरजस्ती वाहिर निकालेको छ । यस विषयमा निर्वाचन अधिकृतलाई जानकारी गराउँदा समेत उनीहरुले वोल्न चाहेनन् । सुरक्षामा खटिएका इलाका प्रहरी कार्यलय डाडाँनाकका प्रहरी इन्चार्ज मित्र व आचार्यले कसले भित्र पस्न दियो तुरुन्त निकाल भन्दै जवरजस्ती मतगणना स्थल वाहिर निकालेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .