BREAKING NEWS

Thursday, February 18, 2016

लेखनाथ जेसिजले १९र्औ स्थापना दिवस मनायो

लेखनाथ, ५ फागुन
लेखनाथ जेसिजले बुधबार आफनो १९औं स्थापना दिवस मनाएको छ। पोखरा जेसिजको पहलमा आज भन्दा १८ वर्ष पहिला स्थापन भएको लेखनाथ जेसिजले लेखनाथको तालचोकमा रहेको सचिवालयमा पुर्ब अध्यक्ष तथा जेसिजका पदाधिकारीहरु एकै ठाउमा जम्मा भई आफनो स्थापना दिबस मनाएका हुन्।
लेखनाथ जेसिजका अध्यक्ष अजुन ओभाmाको अध्यक्षतामा भएको सो कार्यक्रममा सस्थापक अध्यक्ष बावुराम जमकटेलले १९औं बार्षिकोत्सव लेखिएको केक काट्दै उपस्थि सवैलाई जेसिज अभियानमा सहभागी हुदै राष्ट्रि निमार्णको अभियानमा लाग्नका लागि आग्रह गरेका थिए।
कार्यत्रममा लेखनाथ जेसिजका पुर्ब अध्यक्ष एल के शर्मा,सुरजंग राणा,नगेन्द्र बास्तोलला,ऋषिराम जमकटेल,नविन बास्तोला र नगेन्द्र बराल लगाएतले लेखनाथ जेसिज स्थापनाको अवस्था र जेसिजले लेखनाथको बिकासमा खेलेको भुमिकाको बारेमा जानकारी गराएका थिए।
लेखनाथ जेसिजका महासचिब संन्दिप ढुगानाले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष विनोद प्रसाद लामिछानेले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .