BREAKING NEWS

Sunday, January 10, 2016

सनत दूर्गा नि.मा.वि.मा भू.पु. विद्यार्थी पूनर्मिलन


लेखनाथ, पौष २६
लेखनाथ ८ मोहरिया आँपडाँडामा रहेको नवज्योति सनत दूर्गा नि.मा.वि.मा रजत महोत्सवको अवसर पारेर भू.पु.विद्यार्थी पूनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संयोजक सिर्जना तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपस्थित भू.पु.विद्यार्थीहरुले यहि फागुन ५ गते हुने रजत महोत्सव मूल समारोहका लागि अर्थ संकलन देखि विभिन्न क्षेत्रमा रहेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका प्रधानाध्यापक लिालामणी त्रिपाठीले जानकारी दिएका छन् । रजत महोत्सवलाई मध्यनजर गर्दै विद्यालयले हालै विभिद् खेलकुदहरु सम्पन्न गरिसकेको छ । भने माघ १६ गते राष्ट्रिय स्तरको कविता प्रतियोगिता समेत गर्ने जनाइएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .