BREAKING NEWS

Thursday, January 14, 2016

कास्कीमा शुक्रवार मोटरसाईकल र स्कुटरलाई पेट्रोल बाँडिने (पम्पको नाम सहित)


पोखरा ३० पुस । कास्कीमा शुक्रवार मोटरसाईकल र स्कुटरलाई पेट्रोल बितरण गरिने भएको छ । पोखरा र लेखनाथका २७ पम्पबाट दुईपांग्रे सवारीलाई पेट्रोल बितरण गर्न लागिएको जिल्ला आपुर्ति समितिले जनाएको छ ।

जोर र बिजोर नम्बर प्लेटको आधारमा शुक्रवार एक लाख चार हजार लिटर पेट्रोल बितरण गरिनेछ । मोटरसाईकललाई पाँच सय र स्कुटरलाई चार सय रुपैया बराबरको पेट्रोल उपलब्ध गराईने समितिले जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .