BREAKING NEWS

Monday, January 25, 2016

नेपाल प्रहरीको अपराध अनुसन्धान टोली विद्यार्थी माझ

लेखनाथ,१२माघ।
नेपाल प्रहरीको अपराध अनुसन्धान बिभागद्धारा १५जिल्लामा संचालीत पाईलोट प्रजेक्ट अन्तरगत कास्कीको लेखनाथ नगरपालिकामा रहेको डायमण्ड उच्च माविमा अभियान संचालन गरिएको छ।प्रहरी नागरीक हातेमालो कार्यक्रम अन्तरगत कास्की प्रहरीको अपराध अनुसन्धान टोलीले डायण्ड उच्च मावीमा अध्यानरत कक्षा ८र९का विद्यार्थीहरुलाई अपराध अनुसन्धान,ट्राफिक जनचेतना,लागु औपाध,मानव बेचविखान,बाल विबाहा,घरेलु हिंम्सा,विपत ब्यवस्थापन र बिद्युतिय अपराधका बारेमा जानकारी गराईका थिए।कार्यक्रममा प्रहरी साहाय निरिक्षक टंकप्रसाद पौडेल,प्रहरी जबान कृष्ण रेग्मी र शान्तिदुत ध्रुब केशीले सहजीकरण गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .