BREAKING NEWS

Monday, January 4, 2016

बेगनासताल डुंगा ब्यवसायिको अध्यक्षमा कडेल


भीमपाणि बराल
लेखनाथ,२० पुस।
बेगनासताल डुंगा ब्यवसायि समितिको २१औं बार्षिक साधारण सभा तथा आठौं अबिधेसनले आगामी तिन बर्षका लागि ढकनाथ कडेलको अध्यक्षतामा नौं सदस्यी नयाँ कार्यसमिति चयन गरेको छ।
सर्वसम्वत रुपमा गठन भएको समितिको उपाध्यक्षमा माधव प्रसाद कडेल,सचिबमा टिकाराम तिवारी,सह सचिबमा सुर्यराम तिवारी र कोषाध्यक्षमा शान्ति कोईरालालाई चयन गरेको हो भने समितिको सदस्यमा विशेश्वर कडेल,कृष्णकुमारी कडेल रामबहादुर नेपाली र संकर कडेल रहेका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .