BREAKING NEWS

Monday, December 28, 2015

जल्धारे सहकारीको स्थापना दिवसमा स्टेशनरी वितरण


लेखनाथ,१३ पुस।
जल्धारे बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफनो आठौं स्थापना दिवसको अवसर पारेर लेखनाथ ४को मद्धतको पाटनमा रहेको अमर ज्योती प्राविका छात्र छात्राहरुका लागि स्टेशनरी सामाग्री वितरण गरेको छ।

सहकारीका सात शिध्यान्त मध्यको सामाजीक उत्तरदाईत्वलाई आत्मसाथ गर्दै सस्थाले सो विद्यालयमा अध्यनरत ३६जना विद्यार्थीहरुका लागि अवस्यक पर्ने शौक्षिक सामाग्री वितरण गरेको हो।
शौक्षिक सामाग्री वितरण गर्दै जल्धारे बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष श्रीकान्त ढुंगानाले बिद्यार्थीको शौक्षीक विकासमा सहयोग पु¥याउने उदेस्यले सामाजीक सेवा भावले स्टेशनरी सामाग्री वितरण गरिएको जानकारी गराएका थिए।

कार्यक्रममा सस्थाका ब्यवस्थापक विष्णु बराल,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्रबहादुर घत्र्री,विद्यालयका प्रधानाध्यापक मदनप्रकास बराल,भवानी कालीका उच्च माविका प्रधानाध्यापक रमेश भटराई र सस्थाकी शिक्षा उप समितिका संयोजक सविता भण्डारी लगाएतले कोही पनि विद्यार्थी आर्थीक समास्या कै कारण विद्यालयको शिक्षाको उज्यालोबाट बञ्चित हुन नपरोस भन्ने धारणा राखेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .