BREAKING NEWS

Thursday, December 10, 2015

आदर्श युवा क्लवद्वारा इन्सपेक्टर मित्र व आचार्यलाई स्वागत


लेखनाथ, मंसिर २४
लेखनाथ १ भण्डारढिकमा रहेका आदर्श युवा क्लवले इलाका प्रहरी कार्यालयमा सरुवा भई आउनु भएका इन्सपेक्टर मित्र व आचार्यलाई एक कार्यक्रका विच स्वागत गरेको छ । कार्यक्रममा समाजसेवी मेजर रामप्रसाद गुरुङ्ग, निवर्तमान अध्यक्ष विशाल श्रेष्ठ लागाएतले वोलेका थिए। 
प्रमुख अतिथी इन्सपेक्टर आचार्यले लेखनाथमा गुण्डा गर्दी गर्नेलाई तह लगाएर छाड्ने भन्दै दिन रात नभनी आफूले लेखनाथ क्षेत्रको सुरक्षा गर्ने प्रतिवद्धता समेत जनाए । क्लवका अध्यक्ष लक्ष्य प्रसाद भण्डारीको सभापतीत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव खड्क वहादुर गुरुङ्गले गरेका थिए । 

भिडीयो:













हामीलाई Facebook.com/lekhnathcity मा Follow गर्नुस। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .