BREAKING NEWS

Tuesday, November 3, 2015

लेखनाथ ४ नरेसपुरमा देउराली पुजा


लेखनाथ,१७ कार्तिक।
कास्कीको लेखनाथ नगरपालिका वडा नं ४ नरेसपुरमा रहेको ऐतिहासिक देउराली मन्दिरमा सामुहिक रुपमा देउराली माईको पुजा गरिएको छ।
बैद्धिक विधि पुर्बक पुजा पाठ र नयाँ अन्नको हवन सहित सामुहिक रुपमा देउराली पुजा गरिएको हो। देउराली माईको पुजाले अनाबृष्टिको रोकथाम गरि सह ल्याउने धार्मिक विश्वास रहेको पाईन्छ।
पुजा कै अवसर पारेर फुलमष्ठ बराह बराल बन्धु समाजबाट आगामी फागुनमा कुलपुजा गरिने निर्णय भएको समितिका अध्यक्ष विश्वप्रकास बरालले जानकारी दिएका छन्।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .