BREAKING NEWS

Tuesday, November 3, 2015

श्रीकृष्ण प्रणामी बृद्ध तथा बाल आश्रममा गौतम


लेखनाथ,१७ कातिक।
लेखनाथ नगर पालिका वडा नं ७ सहेले पाखामा रहेको श्रीकृष्ण प्रणामी बाल तथा बृद्धाश्रम भवन निर्माण समितिलाई नै मन्दिर संचालन तथा व्यवस्थापन तदर्थ समितिका रुपमा चयन गरिएको छ।
विगत लामो समय देखि बर्तमान ब्यवस्थान समितिका अध्यक्ष कल्याण कुमार श्रेष्ठ बाहिर रहेकाले भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद गौतमलाई मन्दिर संचालन तथा ब्यवस्थापन समितिको अध्यक्षका रुपमा चयन गरिएको हो।
मन्दिर तथा आश्रम प्राङगणमा भएको आम भेलाले समितिको उपाध्यक्षमा बुद्धिसागर अधिकारी,सचिवमा तिलकशाली अधिकारी र कोषाध्यमा गोमादेवि ढकाललाई चयन गरेको छ भने समितिका अन्य सदस्यहरुमा कमलनाथ पौडेल,भगबती लामिछाने,पदमलाल ताम्राकार,सीता जमरकटेल र महेश्वर पाण्डे रहेका छन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .