BREAKING NEWS

Friday, November 6, 2015

हेलो सरकारमा ग्यास माग्नेको ओइरो


काठमाडौं २० कात्तिक । 
सरकारले जनताका गुनासा सुन्न सञ्चालनमा ल्याइएको हेलो सरकार कक्षमा ग्यास माग्दै सरकारलाई फोन गर्ने सर्वसाधारणको ओइरो लागेको छ ।
फोन गर्दा पैसा नलाग्ने टेलिफोन नम्बर ११११ मा सर्वसाधारणले दैनिक कष्टकर बन्दै गएको गुनासो गर्दै आएका छन् । सरकारले भने जनताका गुनासालाई सम्बोधन गर्न नसकेको नयाँ पत्रिकामा खबर छ।
दिनहुँ ग्यास, पेट्रोल चाहियो वा कहाँ पाइन्छ भनेर सोधिखोजी गर्दै टेलिफोन गर्ने सर्वसाधारणको संख्या बढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसमिचव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .