BREAKING NEWS

Friday, November 6, 2015

पत्रकार पौडेल अश्वस्थ


लेखनाथ,२०कार्तीक।
नेशनल एफ एमका समाचार बाचक तथा गोल्डेन न्युजका लेखनाथ सम्बाददाता विष्णु पौडेल अश्वस्थ भई अस्पताल भर्ना भएका छन्।
केहि समय देखि देब्रे कोखो दुख्ने समास्यबाट पिडा भोग्दै आएका पत्रकार पौडेल सुक्रबार पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा भर्ना भएका थिए। भर्नाको लगतै डाक्टरको सल्लाहा मुताविक उनको सुक्रबार दिउसो ईन्डीयु नियल हर्नियाको सफल सल्लेक्रिया भएको पारीवारीक स्रोतले जानकारी दिएको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .