BREAKING NEWS

Sunday, October 18, 2015

दशैमा नेशनल एम एमले दशै विषेश कार्यक्रम गर्ने


लेखनाथ ३० असोज
लेखनाथ ७ तालचोकमा अवस्थीत नेशनल एफ एम ८८.२ मेगाहर्जले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । एफ एम का कार्यक्रम प्रमुख विनोद परियारले जनाए अनुशार दशैको अवसरमा टिकाको दिनमा विविध कार्यक्रम गर्ने  पुरस्काहरुमा धेरै जनालाई  सपिङ्ग, मोवाइल सेट, रिचार्ज कार्ड साथै अन्य धेरै पुरस्कार श्रोताहरुले पाउने वताएतका छन् । एफ एम ले दशै सकिए लगत्तै एक विशेष कार्यक्रम गरी पुरस्कार वितरण गरीने स्टेशन प्रमुख विश्वराज वरालले जानकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .