BREAKING NEWS

Wednesday, October 7, 2015

बेगनासताल वरपर सडक बत्ति र सरसफाई


लेखनाथ,१९ असोज।

विजया दशमी तथा सुभ दिपावलीको आगवन सगसगै बेगनास युवा क्लवको सक्रियता र स्थानीबासीको सहकार्यमा बेगनासताल वरपर सडक बत्ति राख्ने र सरसफाईका काम सम्पन्न भएका छन्।

क्लबले बार्षिक रुपमा सामाजीक क्षेत्रमा गर्दै आएको सामाजिक कार्य अन्तरगत लेखनाथको पर्यटकिय क्षेत्र बेगानसतालको मन्दरे पार्क देखि बसपार्क सम्मका १७ वटा पोलमा शडक बत्ति र बाटोको दायाँ बायाँ रहेका फोहोर संकलन गरि उचित ठाउमा विर्शजन गरिएको क्लबका अध्यक्ष मदनबाबु कोईरालाले जानकारी दिएका छन्।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .